आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं – काठमाडौं महानगरपालिकाले आव २०८२/८३ को लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ।
आज नगर सभाको १७ औँ अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले आव २०८२/८३ को लागि उक्त रकम पेस गरेकी हुन्।
उनले भनिन्,‘महानगरको नीति तथा कार्यक्रमलाई साकार पार्न २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैया सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैया अन्य व्यायाभर हुने गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रकमको अनुमानित रकम पेस गर्न चाहान्छु।’