सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ९ सयमा कारोबार भइरहेको छ ।

यसअघि गत शुक्रबार सुन तोलाको एक लाख ९१ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ६५ रुपैयाँले बढेर चाँदी २ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको

खबरपाटी
खबरपाटी