आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १४.५८ अंकले घटेर २,६४७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७६ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ८ अर्ब ९१ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ८.९३ प्रतिशतका दरले गुमाएका छन् ।यसदिन भुगोल इनर्जी र त्रिशुली जलविद्युतका लगानीकर्ताले ५.३३ प्रतिशतका दरले गुमाएका छन् भने छ्याङ्दी हाइड्रोपावरका लगानीकर्ताले ४.८२ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी, युनिभर्सल पावरका लगानीकर्ताले ४.७७ प्रतिशतका दरले गुमाएका छन्