सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १५ सय रुपैयाँले घटेको हो । 


महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

 
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको 

खबरपाटी
खबरपाटी