कालीमाटीमा आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ?

कालीमाटीमा आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।


मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६७.६७ रुपैयाँ रहेको छ । प्याज ९९.५० रुपैयाँ, मटरकोशा १३५ रुपैयाँ, लोकल गाजर १६५ रुपैयाँ, सेतो मूला हाइब्रीड ४५ रुपैयाँ प्रति केजी रहेको छ ।

स्थानीय काउली ९५ रुपैयाँ, बन्दा लोकल ८८.७५ रुपैयाँ, लौका ७५ रुपैयाँ, घिरौला ६५ रुपैयाँ  र ठूलो नेपाली गोलभेँडा भारतीय ९५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

खबरपाटी
खबरपाटी