खुमलटारमा नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

खुमलटारमा नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्दैछ। सोमबार बिहान ८ बजे पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक बस्न लागेको हो ।

बैठकमा केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचन लगायत विषयमा छलफल हुने सचिव गणेश साहले बताए ।

खबरपाटी
खबरपाटी