रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित
१६ चैत २०७९, बिहिवार
काठमाडौं . राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा_ को केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालयमा वनस्थलीमा बिहान साढे ११ बजे बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीति, आगामी स्थानीय तहको उपनिर्वाचन, पार्टीको सांगठनिक गतिविधिलगायत विषयमा छलफल हुने बताइएको छ ।
पार्टी सभापति रवि लामिछाने भने सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणसम्बन्धी कसुर छ । सोही कसुरमा उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।