आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं ।नेपाली बजारमा आज सुन प्रतितोला तीन सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्ययवसायी महासंघका अनुसार आज सुन ३ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन मंगलबार सुन एक लाख ६८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यता चाँदीको मूल्य भने घटेको छ । आज चाँदी १५ रुपैयाँ घटेर दुई हजार १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।