रुपन्देही प्रहरीले गर्‍यो रवि लामिछानेलाई बुटवलमा उपस्थित गराउन पत्राचार

रुपन्देही प्रहरीले गर्‍यो रवि लामिछानेलाई बुटवलमा उपस्थित गराउन पत्राचार

काठमाडौं ।  रास्वपाका सभापति रवि लामिछोनलाई  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुटवलमा झिकाउन कास्की प्रहरीलाई पत्राचार गरेको छ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनाको अनुसन्धान गर्न पत्राचार गरेको हो।

देशभरका विभिन्न सहकारीको रकम गोर्खा मिडियामा लगानी गरिएको र त्यसको तत्कालीन प्रवन्ध निर्देशक रहेका लामिछानेलाई संसदीय समितिले कारबाहीका लागि सिफारिस गरेको थियो।  
 

खबरपाटी
खबरपाटी