यस्तो छ कालिमाटीमा फलफूल र तरकारीको भाउ

यस्तो छ कालिमाटीमा फलफूल र तरकारीको भाउ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज पार्सलेको मूल्य ह्वात्तै घटेको छ । 

हिजो प्रतिकिलो २७६६ रुपियाँ रहेको पार्सले एकैदिन ५०० रुपियाँ घटेर २२६६ रुपियाँमा सीमित भएको छ ।


त्यसैगरी काउली र भटमासकोशा भने महँगिएको छ । 

यसदिन लोकल काउली १२५ मा खरिदबिक्री भइरहेको छ । हिजो ११० मा कारोबार भएको थियो । यो १५ रुपियाँले बढेको हो । 


साथै, २५ रुपियाँ महँगिएको छ । आइतबार ११० रुपियाँ रहेकामा अघिल्लो दिन भने ८५ मा कारोबार भएको थियो । 

खबरपाटी
खबरपाटी