आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० रुपैयाँले बढेको हो ।
आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भइरहेको हो ।