वाशिङ्टन डीसीमा अमेरिकी विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा ठूलो दुर्घटना
१७ माघ २०८१, बिहिवार
गत साताको विवादास्पद निर्वाचनमा जित हात पारेका एक पाकिस्तानी नेताले चुनावमा धाँधली भएको भन्दै सो सिट छाडेका छन्। उनले आफ्नो पक्षमा धाँधली भएको तर वास्तविक विजेता इमरान खानको पार्टीका उम्मेदार रहेको भन्दै सिट छाडेका हुन्।
जमात ए इस्लामी पार्टीका हाफिज नइम उर रहमान कराँचीको प्रदेश सभाअन्तर्गत कराचीबाट निर्वाचित भएको घोषणा गरिएको थियो।
तर, यो साता उनले वास्तविक विजेता इमरान खानको पीटीआईले समर्थन गरेको उम्मेदवार भएको दाबी गरेका छन्। तिनको मत घटाइएको उनको भनाइ छ।