आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहिबार शेयर बजार परिसूचक नेप्से ५ दशमलव ७४ अंकले बढेर २०९६.३८ अंकको विन्दुमा बजार बन्द भएको छ ।
बिहिबार ३१७ कम्पनीको ६७ हजार २७३ पटकको कारोबारमा ९१ लाख ७१ हजार ७१० कित्ताको शेयर खरिदविक्रि हुँदा ३ अर्ब २१ करोड २२ लाख ८३ हजार ४५३ रुपैयाँ ६३ पैसा बरारबरको कारोबार भएको छ ।
बिहिबार हिमालयन रि इन्स्युरेन्स्को सर्वाधिक ५ हजार ४८२ पटकको कारोबारमा सर्वाधिक १८ करोड ८७ लाख ९० अजार २५२ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।
\बिहिबारको कारोबारमा ३ कम्पनीको मुल्य ९ प्रतिशत भन्दा धेरैले बढेका छन् भने एक म्युचल फन्डको शेयर ९.९७ प्रतिशतले घटेर आजको बजार बन्द भएको छ ।
बिहिबारको कारोबारमा १५७ कम्पनीको शेयर मुल्य बढ्दा ८२ कम्पनीको शेयर मुल्य घटेको छ बाँकि ८ कम्पनीको शेयर मुल्य भने स्थीर रहेको छ ।