७२३ मिटरदेखि ७१३४ मिटरसम्मको उचाइमा गौरीशङ्कर संरक्षण क्षेत्रको विविधता (फोटो फिचर)
६ वैशाख २०८०, बुधवार
काठमाडौँ । गए रातिको भारी वर्षा र उच्च हिमाली क्षेत्रमा भएको हिमपातपछि देशको अधिकांश स्थानमा मौसम सामान्यतया सफा देखिएको छ ।
यस्तै सफा मौसमको दृश्य अवलोकन गर्दै रारा चिनाउने र प्रचार प्रसारको लागि अघि बढेका मुगुका युवा तथा पर्यटन व्यवसायी देव कृष्ण रोकायाले संकलन गरेका केही तस्बिरहरू :