फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
सुर्खेत - दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज विभिन्न पाँच विधाका खेल हुने भएका छन् ।
सुर्खेतमा पुरुष फुटबल, महिला क्रिकेट र महिला बास्केटबल खेल हुनेछन् ।
बाँकेको नेपालगन्जमा पौडी तथा बर्दियामा टेनिस प्रतियोगिता हुने कार्यक्रम छ ।
कर्णाली प्रदेशमा पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएको हो ।