हिमपात पछि खुलेको रारा ताल (फोटो फिचर)
१९ माघ २०८०, शुक्रवार
एक्सन ऐड नेपाल र एक्सन ऐड इन्डियाको संयुक्त आयोजनामा राजधानी काठमाडौँमा आज(सोमबार) देखि एशिया प्यासिफिक पिपुल्स् पावर कन्भेन्सन सुरु भएको छ । एक्सन ऐड अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो । यसले विगत ४० वर्षदेखि नेपालसहित संसारका विभिन्न मुलुकमा जातिय विविधताविरुद्ध आवाज उठाउँदै आएरहेको छ ।
एशिया प्यासिफिक पिपुल्स् पावर कन्भेन्सनमा पनि समाजिक न्याय, जातिय विभेदप्रति हासिल गरिएका उपलब्धी, यसका विधमान समस्याहरुदेखि जलवायु परिवर्तनका कारण निम्तिएको समस्याको बारेमा रहेको थियो ।
४ दिनसम्म चल्ने एशिया प्यासिफिक पिपुल्स् पावर कन्भेन्सनको पहिलो दिन देखिएका केहि दृश्यहरु: