हिमपात पछि खुलेको रारा ताल (फोटो फिचर)
१९ माघ २०८०, शुक्रवार
एसिया प्यासिफिक पिपुल्स् पावर कनभेन्सनको ४ दिने सम्मलेन आज बिहीबार सम्पन्न भएको छ । ४ दिने सम्मेलनमा ८ देशका सामाजको अवस्थाको बारेमा छलफल गरिएको थियो । एसिया प्यासिफिक क्षेत्रमा रहेका ८ देशका प्रतिनिधिहरुले मञ्चमार्फत आफ्नो देशको समाजिक अवस्थाको बारेमा जानकारी गराएका थिए । कार्यक्रमको निषकर्शमा धेरै देशको समाजको अवस्थाको समान रहेको देखियो ।
एसिया प्यासिफिक क्षेत्रका चुनौतीहरु भनेको आदीवासी, जनजातीको हकहित, जलवायु परिवर्तन, युवाको संघर्ष, श्रम तथा जिवनयापन, लैङ्गीक समानताहरु रहेको देखियो । समस्याहरु आफैबाट समाधान नगरिए पनि उक्त समस्याहरुलाई नेपालमा आउँदो फ्रेबुअरीमा हुन लागेको विश्व सामाजिक मञ्चमा घुमघामका साथ प्रस्तुत गर्ने योजना रहेको छ ।
यसैबिच खबरपाटी संवाददाता द्वारा कार्यक्रमको अन्तिम दिनमा देखिएका केहि तस्बिरहरु :