नेपाली कलाकारहरुलाई रजतपटले चिन्दैन भने कलाकार चिन्ने जिम्मा कस्को ?
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोद राईले जितेका छन् ।
शुक्रबार राति ललितपुरको गोदावरीमा सम्पन्न फिनालेमा टिम मिलन नेवारको प्रतिनिधित्व गर्ने विनोदले उपाधि उचालेका हुन् । जितसँगै विनोद २० लाख नगद पुरस्कार पाएका छन् ।
टिम राजेशपायल राईबाट मकरबहादुर योञ्जन फर्स्ट रनरअप भए । टिम उदय सोताङबाट कुमार प्रयास सेकेन्ड रनरअप हुँदा टिम प्रमोद खरेलबाट नोगेन लिम्बु थर्ड रनरअप घोषित भए ।