नेपाली कलाकारहरुलाई रजतपटले चिन्दैन भने कलाकार चिन्ने जिम्मा कस्को ?
७ चैत २०७९, मङ्गलवार
काठमाडौँ । राजधानी काठमाडौँको न्यु रोडमा आज धन्तेरसका दिन मानिसहरूको व्यापक चहलपहल देखिएको छ । सुन, चाँदीको पसलहरूमा मानिसहरू खचाखच देखिन्थे भने लत्ता कपडा किन्ने पसलहरूमा पनि मानिसहरूको बाक्लै उपस्थिति देखिएको छ ।
चारै तिर झिलिमिली बत्ती र फुलहरूले सजिएको बजार साँच्चै रमणीय थियो ।
मानिसहरू कोही सपिङ गर्न व्यस्त देखिन् थिए भने कोही सामान बेच्ने होडमा थिए सँगै फोटो खिच्ने र तिहारमा श्रिङ्गारिएको न्यु रोडमा टिकटक बनाउनेको पनि उस्तै भिड रहेको थियो ।
यस्तै न्यु रोडको रमणीय वातावरणलाई खबरपाटी संवाददाता आस्था शर्माले आफ्नो क्यामेरामा कैद गरेका केही तस्बिरहरू :