रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित
१६ चैत २०७९, बिहिवार
कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले चालु अधिवेशन अन्त्य गर्ने प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिस लगत्तै प्रदेश प्रमुख खापुङले बुधबार राति १२ बजेदेखि लागू हुने गरी चालु अधिवेशन अन्त्य गरेका हुन् ।
कोशी प्रदेशसभाको बैठकमा मंगलबार मात्रै सभामुख चयनका लागि निर्वाचन भएको थियो । सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट सर्वसम्मत निर्वाचित भएका थिए ।