सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरू

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले समसमायिक विषयवस्तुमा छलफल गर्न बैठक बोलाएका हुन्। 

प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय र सरकारका नियमित काम कारबाहीको विषयमा छलफल हुनेछ। सरकारले आज केही सचिवको सरुवा गर्ने तयारी गरेको स्रोतले बताएको छ।

खबरपाटी
खबरपाटी