आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १८औं बार्षिक साधारण सभा बोलाएको छ ।
बैंकले जेठ १४ गतेका लागि सभा बोलाएको हो । सभा प्रयोजनका लागि मंसिर २८ गतेखि पुस १४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । मंसिर २७ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनुका साथै सभामा भाग लिन पाउनेछन् ।
बैंकले गत आवको नाफाबाट ९।५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।५० प्रतिशत नगद लाभांश दिने भएको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।