आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । हिमालयन डिस्टिलरीले लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
यससँगै, आर्थिक वर्ष २०७०र८० को नाफाबाट लगानीकर्तालाई कूल २५ प्रतिशत लाभांश दिने छ । कम्पनीले नेपाल स्टक एक्सचेन्ज ९नेप्से०लाई दिएको जानकारी अनुसार चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित हुनुपर्ने छ । यसका लागि पुस २५ गते साधारण सभा आह्वान गरेको छ । साधारण सभाका लागि भनेर कम्पनीले पुस १३ गतेका लागि ‘बुक क्लोज’ घोषणा गरेको छ ।