आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५४ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४५ रुपैयाँ २१ पैसा रहेको छ ।
यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ४६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८५ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा रहेको छ।
विनिमयदर विस्तृतमाः