प्लस साइजको दशैं धमाका : ७० प्रतिशतसम्मको भारी छुटसँगै उपहारै उपहार

प्लस साइजको दशैं धमाका : ७० प्रतिशतसम्मको भारी छुटसँगै उपहारै उपहार

काठमाडौँ । नेपालको प्रसिद्ध ब्राण्ड प्लस साइज नेपालले यही असोज १६ गतेदेखि कार्तिक ४ सम्म दशै महाउत्सव मनाउँदै ७० प्रतिशतको भारी छुट सहित उपहारै उपहार दिने घोषणा गरेको छ । हालै सञ्चालनमा आएको चितवनको चौथो शाखा सहित ४ वटै शाखाबाट उक्त छुटको लाभ लिन पाइने छ । 

अनलाइन अर्डरमा समेत उक्त छुट लागु हुनेछ । 

सामाजिक सञ्जालमा प्रख्यात रहेको प्लस साइज नेपालको ब्राण्डले हाल एक हजार भन्दा धेरै डिजाइनहरु सार्वजनिक गरिसकेको छ भने एक डिजाइन ९ वटा भिन्न साइजहरुमा बनाउँदै आएको छ । इस्मल, मिडियम, लार्ज देखि ६ एक्स एल सम्मको साइजमा हरेक डिजाइनका लुगाहरु बनाउँदै आएको छ । 

खबरपाटी
खबरपाटी