आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
अघिल्लो दिनको तुलनामा शुक्रबार गोलभेँडाको मूल्य घटेको छ। राजधानीको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारको तुलनामा गोलभेँडा ठूलो (नेपाली) को भाउ अधिकतम प्रतिकिलो २० रुपैयाँ घटेको जनाएको हो ।
बिहीबार ठूलो गोलभेँडाको अधिकतम मूल्य प्रतिकिलो १६० रुपैयाँ रहेकामा शुक्रबार घटेर १६० रुपैयाँ कायम भएको हो ।
यस्तै सानो र टनेलको गोलभेँडाको अधिकतम मूल्य क्रमशः ७० र ९० रुपैयाँ रहेको छ।
यसैगरी आलु रातोको ५०, मकै बोडीको ८०, लौकाको ६०, रातो बन्दाको ८० रुपैयाँ कायम भएको छ ।
मूल्यसूची विस्तृतमाः
