दाङ लमहीका किसानहरु सडकमै बसेर तरकारी बेच्दै । तरकारी सङ्कलन केन्द्र तथा बिक्री केन्द्र नहुँदा किसानहरु सडकमै बसेर तरकारी बेच्न बाध्य छन् ।
प्रकाशित
मिति:४ साउन २०८०, बिहिवार
दाङ लमहीका किसानहरु सडकमै बसेर तरकारी बेच्दै । तरकारी सङ्कलन केन्द्र तथा बिक्री केन्द्र नहुँदा किसानहरु सडकमै बसेर तरकारी बेच्न बाध्य छन् । जसले गर्दा दुर्घटनाको जोखिम बढेको छ । तस्बिर ः पूर्णप्रकाश विश्वकर्मा /रासस