श्रीङ्गारिक गङ्गा आरती

घोराही उपमहानगरपालिका –५ धारापानीमा बुधबार बेलुका श्रावणी बोलबम पुरुषोत्तम श्रीङ्गारिक गङ्गा आरती गर्दै ।

श्रीङ्गारिक गङ्गा आरती

घोराही उपमहानगरपालिका –५ धारापानीमा बुधबार बेलुका श्रावणी बोलबम पुरुषोत्तम श्रीङ्गारिक गङ्गा आरती गर्दै । यही साउन २ गते मलमास सुरु भएपछि यहाँ दैनिक आरती र पुरुषोत्तम महातत्म्य प्रवचन हुने गरेको छ । तस्बिर ः रञ्जिता अधिकारी/रासस

खबरपाटी
खबरपाटी