हेलिकप्टरबाट लिएको बुढीगण्डकी नदी र आसपास क्षेत्र

बुढीगण्डकी नदीको अवलोकनका क्रममा बुधबार हेलिकप्टरबाट लिएको बुढीगण्डकी नदी र आसपास क्षेत्रको दृश्य ।

हेलिकप्टरबाट लिएको बुढीगण्डकी नदी र आसपास क्षेत्र

गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनिटारस्थित बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन गर्न जाँदा बुढीगण्डकी नदीको अवलोकनका क्रममा बुधबार हेलिकप्टरबाट लिएको बुढीगण्डकी नदी र आसपास क्षेत्रको दृश्य । तस्बिर ः प्रदीपराज वन्त/रासस

खबरपाटी
खबरपाटी