बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँमा मध्यपहाडी लोकमार्ग छेउमै रहेको सुन्तला बगैचा ।
प्रकाशित
मिति:३ साउन २०८०, बुधवार
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँमा मध्यपहाडी लोकमार्ग छेउमै रहेको सुन्तला बगैचा । सुन्तला जोन कार्यक्रममा समावेश बिहुँमा जिल्लाकै सर्वाधिक सुन्तला फल्ने गरेको छ । तस्बिर ः खेमराज गौतम/रासस