सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका –४को रैथाने पोखरीमा निर्मित सति प्रथा झल्कने मुर्ति ।
प्रकाशित
मिति:३ साउन २०८०, बुधवार
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका –४को रैथाने पोखरीमा निर्मित सति प्रथा झल्कने मुर्ति । मुर्ति पाँचपोखरी घर भई हाल अमेरिका रहनु भएको राम श्रेष्ठको सहयोगमा निर्माण गरिएको हो । तस्बिर ःदेवराज सुवेदी/रासस