काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका– ९ देवीस्थानडाँडामा निर्माणाधीन रहेको कालीदेवीको मूर्ति ।
प्रकाशित
मिति:३ साउन २०८०, बुधवार
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका– ९ देवीस्थानडाँडामा निर्माणाधीन रहेको कालीदेवीको मूर्ति । धार्मिक तथा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सो ठाउँमा पार्कसमेत निर्माण गरिएको छ । तस्बिर ः पेमा लामा/रासस