जलमग्न भएको शुक्लाफाटाँ नगरपालिकाको कार्यालय परिसरमा पार्किङ गरेर राखिएका सवारीसाधन
अविरल वर्षाका कारण जलमग्न भएको शुक्लाफाटाँ नगरपालिकाको कार्यालय परिसरमा पार्किङ गरेर राखिएका सवारीसाधन ।
प्रकाशित
मिति:३ साउन २०८०, बुधवार
अविरल वर्षाका कारण जलमग्न भएको शुक्लाफाटाँ नगरपालिकाको कार्यालय परिसरमा पार्किङ गरेर राखिएका सवारीसाधन । नगरपालिकासँग रहेका सवारीसाधन राख्ने सुरक्षित ठाउँ नहुँदा खुला आकाशमुनि राख्नुपर्ने बाध्यता छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु/रासस