पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका– ९ स्थित अमिलिया र बाँकेको सिमानामा पर्ने शिवखोलाको पुलबाट खसेर भएको दुर्घटनाग्रस्त ट्रक ।
प्रकाशित
मिति:३ साउन २०८०, बुधवार
पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका– ९ स्थित अमिलिया र बाँकेको सिमानामा पर्ने शिवखोलाको पुलबाट खसेर भएको दुर्घटनाग्रस्त ट्रक । बुधबार बिहान ४ः३० बजे भैरहवाबाट नेपालगन्जतर्फ जाँदै गरेको लु१ख ८६०९ नं को ट्रक हो । चालक अहिलेसम्म पनि च्यापिएको र उद्धारकार्य जारी रहेको दाङ प्रहरीले बताएको छ । तस्बिर ः पूर्णप्रकाश विश्वकर्मा/रासस