कतै सकियो रोपाइँ, कतै भर्खर आली लगाउँदै

सुनसरीको इनरुवा–२ का किसान विजय मण्डल धान रोप्नका लागि आली लगाउँदै ।

कतै सकियो रोपाइँ, कतै भर्खर आली लगाउँदै

सुनसरीको इनरुवा–२ का किसान विजय मण्डल धान रोप्नका लागि आली लगाउँदै । असार सकिँदासम्म इनरुवाका ४० प्रतिशत खेतमा रोपो गाडिएको छैन । तस्बिर ः नवीन गड्तौला÷रासस

खबरपाटी
खबरपाटी