शुक्लाफाँटा नगरपालिका– १० स्थित लालवनिया खोला वर्षाका कारण भाँसिएको कल्भर्ट (पुल) मा साइकल तार्दै गरेका बालक ।
प्रकाशित
मिति:२ साउन २०८०, मङ्गलवार
शुक्लाफाँटा नगरपालिका– १० स्थित लालवनिया खोला वर्षाका कारण भाँसिएको कल्भर्ट (पुल) मा साइकल तार्दै गरेका बालक । वर्षौं पहिला निर्माण गरिएको कल्भर्टको मर्मतसम्भार नहुँदा सोमबार बिहानको वर्षाका कारण भाँसिएर छुट्टिएको छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु/रासस