चितुवा आतङ्क

बर्दियाको मधुवन नगरपालिका–१ सूर्यपटुवामा चितुवा आई एकै घरपरिवारको चार वटा बाख्रा र एउटाको बङ्गुर पाठा मारे ।

चितुवा आतङ्क

बर्दियाको मधुवन नगरपालिका–१ सूर्यपटुवामा चितुवा आई एकै घरपरिवारको चार वटा बाख्रा र एउटाको बङ्गुर पाठा मारे । गएराति ओराही सामुदायिक वनबाट आएको चितुवाले मारिएको हो । तस्बिर ः हरि गुरुङ्ग/रासस

खबरपाटी
खबरपाटी