गठेमंगल अर्थात् घण्टाकर्ण पर्वका अवसरमा शनिबार ताप्लेजुङमा निकालिएको लाखेनाच ।
प्रकाशित
मिति:३१ असार २०८०, आइतवार
गठेमंगल अर्थात् घण्टाकर्ण पर्वका अवसरमा शनिबार ताप्लेजुङमा निकालिएको लाखेनाच । नेपालभाषा तथा साँस्कृतिक समाज ताप्लेजुङले नेवार समुदायमा प्रचलित लाखे नाच सुरु गरेको हो । तस्बिर ः सन्तोष पुर्कुटी/रासस