बाँकेको कोहलपुरमा सुविधा सम्पन्न अत्याधुनिक बसपार्क निमार्ण सम्पन्न ।
प्रकाशित
मिति:२८ असार २०८०, बिहिवार
बाँकेको कोहलपुरमा सुविधा सम्पन्न अत्याधुनिक बसपार्क निमार्ण सम्पन्न । सपिङ कम्प्लेक्ससहित निमार्ण भएको उक्त बसपार्कको लागत ३० करोड ६२ लाख ७ हजार ७०१ रहेको छ । सुविधासम्पन्न उक्त बसपार्क साउनको पहिलो सातादेखि सञ्चालनमा आउने कोहलपुर नगरपालिकाले जनाएकोे छ । तस्बिरः रुपनी जिएम/रासस