आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक बिहान १० बजे बस्नेछ । आजको बैठकमा सरकारले गत जेठ १५ गते प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि सांसदले उठाएका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् । साथै आजको बैठकबाट बजेट पास गर्ने तयारी छ ।