देउले च्याउ

घोराही उपमहानगरपालिका–१३ मङ्लेरीको जङ्गलमा देउले च्याउ खन्दै स्थनीय बालक ।

देउले च्याउ

घोराही उपमहानगरपालिका–१३ मङ्लेरीको जङ्गलमा देउले च्याउ खन्दै स्थनीय बालक । खानका लागि स्वादिलो हुने यो च्याउ धमिराले बनाएको माटाको ढिस्कामा प्राकृतिक रुपमा समूहमा पलाउने गर्दछ । तस्बिर ः कुलदीप न्यौपाने/रासस

खबरपाटी
खबरपाटी