काठ ओसार्दै महिला

पशुचौपाया बाँध्न अस्थायी गोठ निर्माण गर्न काठ ओसार्दै बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटका महिला ।

काठ ओसार्दै महिला

पशुचौपाया बाँध्न अस्थायी गोठ निर्माण गर्न काठ ओसार्दै बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटका महिला । अबको चार महिना यहाँका स्थानीयले सयौँ भेडाबाख्रा गाउँभन्दा माथिको जङ्गलमा चराउने गर्छन् । तस्बिर ः डम्मर बुढामगर /रासस

खबरपाटी
खबरपाटी