राष्ट्रिय सभाको बैठक बस्दैः बजेट पारित हुने

संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्ैछ । बैठक आज बिहान ११ बजे शुरु हुनेछ ।

राष्ट्रिय सभाको बैठक बस्दैः बजेट पारित हुने

‘काठमाडौं ।  संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे शुरु हुनेछ । आजको बैठकमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटबारे सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले सांसदले सदनमा उठाएका प्रश्नको जवाफ दिने कार्यसूचि रहेको छ । सम्बन्धित मन्त्रीहरुले जवाफ दिइसकेपछि आज नै राष्ट्रिय सभाबाट पनि बजेट पारित गर्ने सहमति भएको छ । 
 

खबरपाटी
खबरपाटी