प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

प्रधानमन्त्री पुष्पकमल दाहालकी श्रीमती सीता दाहालको निधन भएको छ ।

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी श्रीमती सीता दाहालको निधन भएको छ । बुधवार नर्भिक अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पी।एस।पी।०’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् ।

खबरपाटी
खबरपाटी