रेलिङसहितको पदमार्ग

बागलुङको तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि स्याउला गाउँ जोड्नका लागि निर्माण गरिएको रेलिङसहितको पदमार्ग ।

रेलिङसहितको पदमार्ग

बागलुङको तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि स्याउला गाउँ जोड्नका लागि निर्माण गरिएको रेलिङसहितको पदमार्ग । पदमार्ग निर्माणपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । तस्बिर ः डम्मर बुढामगर/रासस

खबरपाटी
खबरपाटी