कृष्णसार संरक्षणका लागि लगाइएको तारजाली

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा कृष्णसार संरक्षणका लागि लगाइएको तारजाली ।

कृष्णसार संरक्षणका लागि लगाइएको तारजाली

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा कृष्णसार संरक्षणका लागि लगाइएको तारजाली । हिंसक जनावरबाट कृष्णसारलाई जोगाउनका लागि तारजाली लगाइएको छ । निकुञ्जको हिरापुरफाँटमा दुई सय बढी कृष्णसार संरक्षित रहेका छन । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु/रासस

खबरपाटी
खबरपाटी