आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
हाल कोशी तथा मधेस प्रदेशां सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आँशिक देखि सामान्य बदली रहेको छ। कोशी तथा मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, वागमती र गण्डकी प्रदेशका एकदुई स्थानहरुमा मेघ(गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी तथा गण्डकी प्रदेशको एक(दुई स्थानमा मेघ(गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।