दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सञ्चालित देखुमखोला बोहोरीबोट खानेपानी आयोजनाका लागि निर्माण गरिएको कुलो (होल) नाप्दै प्राविधिक ।
प्रकाशित
मिति:२७ असार २०८०, बुधवार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सञ्चालित देखुमखोला बोहोरीबोट खानेपानी आयोजनाका लागि निर्माण गरिएको कुलो (होल) नाप्दै प्राविधिक । कोशी प्रदेश खानेपानी मन्त्रालयको लगानीमा खार्मीका करिब ७२५ घरधुरी उपभोक्ताका लागि खानेपानी उपलब्ध गराउने गरी आयोजनाको काम सुरु गरिएको हो । तस्बिर ः केदार मगर/रासस