आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
‘काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट कार्यक्रममाथि छलफल सुरु भएको छ ।
प्रदेशसभामा आज पहिलो दिन भएको छलफलमा प्रदेशसभा सदस्य विक्रमसिंह धामी, राजेन्द्रसिंह रावल, कैलाश चौधरी, खेमादेवी विष्ट र तारा जोशीले भाग लिनुभएको थियो ।
यसअघि बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आव २०८०र८१ को राजस्व र व्ययको अनुमानमाथि सभामा छलफल गरियोस् भनी पेश गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो ।
मन्त्री शाहीले बजेटले प्रदेशको आगामी दिनको विकसित यात्राका लागि एक महत्त्वपूर्ण आधार तय गरेको बताउनुभयो । रासस