घोराही उपमहानगरपालिका १५ न्यूरोड स्थित एक घरको कौसीमा सोमबार राती फूलेको ड्रागन फ्रुटको फूल ।
प्रकाशित
मिति:२६ असार २०८०, मङ्गलवार
घोराही उपमहानगरपालिका १५ न्यूरोड स्थित एक घरको कौसीमा सोमबार राती फूलेको ड्रागन फ्रुटको फूल । यसको फूल रातिमा मात्र फूल्छ, त्यसैले यसलाई ‘रातकी रानी’ पनि भन्ने गरिन्छ । तस्विर ः कुलदीप न्यौपाने /रासस